काठमाडाैं । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण आईतवार नौ कुवेती उडानहरू दक्षिणी इराकको बसरा अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको इराकी यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयको एक विज्ञप्तिमा कुवेती हवाई क्षेत्रमा बाक्लो कुहिरोले दृश्यता घटाएको बताएको छ । जसले गर्दा रुट परिवर्तन गरिएको हो । सबै उडानहरू सुरक्षित रूपमा अवतरण गरिएको छ । जसले विमानस्थलको…