Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


भेनेजुएलाका राष्ट्रपतिसँग फोन सम्पर्क भएको ट्रम्पको पुष्टि

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोसँग फोन सम्पर्क गरेका बताएका छन् । तर द न्यूयोर्क टाइम्सकाअनुसार कलको कुनैपनि विवरण खुलाउन अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपतिले भेनेजुएला हवाई क्षेत्र बन्द भएको मान्नुपर्छ भनेर चेतावनी दिएको आफ्नो शनिवारको सामाजिक सञ्जाल पोस्ट हवाई आक्रमण आसन्न हुने संकेत नभएको पनि बताए । ट्रम्पले शनिवार पोस्टमा…