काठमाडौं । सिन्धुलीमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका-९ बेथाचौडी नजिक आज बिहान ६ बजेको समयमा बागमती प्रदेश ०१–००६८ ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ४६ वर्षका भुवन भुजेलको मृत्यु भएको हो । उनको उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको…