Logo १६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026


काभ्रेपलाञ्चोकमा कफी खेती

काठमाडौं । आम्दानीको मुख्य स्रोत कफी खेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसानले पछिल्लो समय नयाँ प्रविधि अवलम्बन गरेका छन् । गुणस्तरीय कफी उत्पादनका लागि पालिकाले किसानलाई खेतीमा मल्चिङ विधि, थोपा सिँचाइ र छहारीको व्यवस्थापनमा सघाएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् । गाउँपालिकाको सहयोगमा वडा नं ५ को चौडिक र खोलाघारीमा पहिलोपटक मल्चिङ विधिबाट परीक्षणका…