Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


सुनको मूल्य बढ्याे

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ । बुधवार सुनको मूल्य ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार मंगलवार प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार बढेर २ लाख ५४ हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य समेत बढेको छ…