Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


हिलपार्कमा लुम्बिनी प्रदेशकै पहिलो जीपलाइन

प्रदीप आचार्यबुटवल । खेलकुदका अनेक पारखीहरू रहेको बुटवलमा एउटा नयाँ साहसिक खेल भित्रिएको छ ‘जीप लाइन’ । त्यो पनि बुटवललाई एकसाथ नियाल्न सकिने अग्लो र आकर्षक स्थान हिलपार्कमा । लक्ष्मी आर्दश सामुदायिक वन उपभोक्ता समूहको हिलपार्क र उत्तरको अर्काे डाँडालाई जोड्ने गरी जीपलाइनको पूर्वाधार तयार गरी वाइल्ड वर्ल्डस् नेपाल प्रा.लि.ले साहसिक खेल जीपलाइ सञ्चालनमा ल्याएको…