प्रदीप पौडेलपोखरा । कोरोना महामारीसँगै थलिएको पोखराको पर्यटन बजार एकाएक तातेको छ । गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन एकैचोटी ११ देशका राजदूत पोखरा एयरपोर्टमा ओरालेपछि एकाएक पर्यटकीय सरगर्मी बढेको हो । गण्डकी प्रदेश पर्यटकीय दृष्टिकोणले अरु प्रदेश भन्दा महत्पूर्ण मानिन्छ । पछिल्लो समयमा गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई उकास्ने प्रयास जारी राखेको…