काठमाडौं । कोरोना कहरका कारण लामो समयदेखि सुस्ताएको हिमाल पारीको जिल्ला मुक्तिनाथमा दर्शनार्थीको चहलपहल ह्वात्तै बढेको छ । कोरोनाका कारण दुई वर्षयता घरमै थुनिएर बस्न बाध्य सर्वसाधारण महामारी घट्दै गएपछि घुम्न एवम् दर्शन गर्न निस्कने क्रमसँगै झण्डै दुई सातायता मुक्तिनाथ पुग्नेको संख्या बढेको हो । सोह्र श्राद्ध र चैत कृष्ण पक्षको औंसीका दिन पारेर देशका…