काठमाडौं । ३३ वर्षीया युक्रेनी महिला एन्टोनिना सामोइलावाले यही मे १२ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन । आफ्नो देश रसियासँगको युद्धमा जुधिरहँदा नेपालमा आएर सगरमाथाको आरोहण गरेर एन्टोनिनाले विश्वलाई शान्ति सन्देश दिएकी छन् । उनले सगरमाथामा युक्रेनको झण्डा फहराउँदै मुलुकको रक्षाका लागि लडिरहेका योद्धाहरुको हौसला बढाउन प्रार्थना पनि गरिन् । रुससँगको…