Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


सिन्धुलीगढी युद्ध संग्रहालयमा पर्यटक बढ्दै

सिन्धुली । सिन्धुली जिल्लामा अवस्थित ऐतिहासिक युद्धकिल्ला सिन्धुलीगढी पछिल्लो समयमा आन्तरिक तथा वाह्य पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास भएर गएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाले युद्धसंग्रहालयको स्वामित्व लिएर सिन्धुलीगढी अवलोकनका लागि खुल्ला गरेपछि अहिले संग्रहालय हेर्न आउने मानिसको संख्या बढ्दै गएको हो । सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्धकला संग्रहालय अबलोकन गर्न आउने मानिसहरूको संख्या दिनप्रतिदिन…