८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


दसैँको नवौं दिन आज महानवमी पर्व, सिद्धिदात्री देवीको पूजा गरिदै

काठमाडौं । बडादशैंको नवौं दिन आज महानवमी पर्व । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज दुर्गाभवानीको पूजा–आराधना गरी मनाइँदै छ । यस दिन नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्रीको आह्वान गरिन्छ । यो दिन मातालाई चना, हलुवा, पूरीको भोग लगाउनाले असीम कृपा प्राप्त हुने जनविश्वाश छ । यो दिन घरमा कन्या पूजा गर्नुको पन ठूलो…