Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


बिस्केट जात्रा समापन हुँदै

काठमाडौं । नौ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा सोमबार समापन हुँदै छ । जात्राको अन्तिम दिन सोमबार साँंझ भक्तपुरको गहिटीमा रहेको भैरबनाथको रथ तानेपछि जात्रा समापन हुने छ । जात्राको अन्तिम दिनलाई द्यो थायहे बिज्याइगु अर्थात् देवतामाथि सवारी हुने भनिन्छ । यस दिन भैरबनाथको रथलाई नगरको माथिल्लो टोल अर्थात थनेतिर लानुपर्ने परम्परा छ…