Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


रानीपोखरीमा छठ मनाउन दिन माग

काठमाडौं । छठ समारोह समितिले छठ पर्व मनाउनका लागि कात्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई पुनःआग्रह गरेको छ । समितिले गत असोज ७ गते दिएको निवेदन सुनुवाई नभएपछि पत्रकार सम्मेलन मार्फत् सो स्थान उपलब्ध गराउन आग्रह गरेको हो । रानीपोखरीमा २०६३ सालदेखि निरन्तर छठ पर्व मनाइदै आएकोमा त्यसको भौतिक पूर्वाधार निर्माण…