काठमाडौं । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले यसवर्ष पनि चौंथो पटक जिब्रो छेड्ने भएका छन्। येँयाः पुन्हिया लसताय् म्येप्वाः खानेगु जात्रा अन्तर्गत हुन लागेको यस विशेष संस्कारमा उनले प्रचण्ड भैरव अघिल्तिरको डबलीमा करिब १० इन्च लामो फलामको सुइरोले जिब्रो छेडाउने छन्। श्रेष्ठले २०७४ सालमा पहिलोपटक यो परम्परा पुनः सुरु गर्दै जिब्रो छेडेका…