काठमाडौं । २०७२ सालको भूकम्पपछि ऐतिहासिक धरहरा पुनः निर्माणको नाममा नयाँ टावर बनिरहेता पनि १९९० सालको महाभूकम्पले खण्डहर बनाएका धेरै मौलिक सम्पदा पुनः निर्माण हुन सकेका छैनन् । यसमध्ये एक हो पाटनको मगंलबजारमा रहेका दुई वटा शिखर शैलीका मन्दिर जसको अस्तित्व नै समाप्त भइसकेको छ । विश्व सम्पदामा सूचिकृत पाटन दरवार क्षेत्र ललितकलाले भरिएको प्राचिन…