बारा । आगामी मंसिरदेखि शुरु हुने बाराको गढीमाई पंचवर्षीय मेलालाई संचालन तथा व्यवस्थापन गर्न प्रदेशस्तरीय छलफल शुरु भएको छ । महागढीमाई नगरपालिकाले आयोजना गरेको वृहत कार्यक्रममा मधेश प्रदेशका मुख्य मन्त्रीसहित सम्बन्धित मन्त्रीहरु, संघीय तथा प्रदेश सांसद, सुरक्षा प्रमुख र जिल्लाका सबै पालिकाको प्रमुख उपप्रमुखहरुले सुझावसहित छलफल थालेको हो । सुझाब र छलफलपछि मुख्यमन्त्री सतीश कुमार…