Logo २४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025


शेर्पा समुदायले आज ग्याल्पो ल्होसार पर्व मनाउँदै

काठमाडौं । शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछन् । शेर्पा समुदायले शुक्रबार नयाँ वर्षका रूपमा २१ सय ५२ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । ग्याल्पो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध…