Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


आज नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै

काठमाडौं । बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । ​नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ । केराको पातमा दुई माना चिउराका बिभिन्न…