हङकङ, जेठ २९ । हङकङमा सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा भइरहेको प्रदर्शन चर्किदैं गएको छ । बुधबार प्रदर्शनकारीहरुले हङकङको मुख्य सडक अवरुद्ध गरेका छन् । उनीहरुले प्रशासनिक कार्यालय घेराउ गरेका छन् । यसै महिनामा उक्त विधेयक संसदमा निर्णयार्थ पेश गरिने जनाइएको छ । प्रदर्शनकारीहरुले उक्त विधेयकको विरोध गरेका छन् । बुधबार संसदमा विधेयकमाथि छलफल हुने कार्यक्रम…