Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


मानवीय गतिविधिको असरः १० लाख जनावर र बोटविरुवाको अस्तित्व संकटमा

काठमाडौं । संयुक्त राष्ट्रसंघको एउटा अध्ययनले पृथ्वीका करिब १० लाख जनावर र बोटविरुवाका प्रजाति लोप हुने खतरामा रहेको देखाएको छ । प्रतिवेदनले यसअघि कहिल्यै नसोचिएको गतिमा प्रकृतिमा ह्रास आइरहेको ठहर गरेको हो । मानिसका लागि चाहिने खाद्यान्न र उर्जाको माग अत्यधिक बढ्दा प्रकृतिमा रहेका १० लाख जनावर र बोटविरुवाको अस्तित्व संकटमा परेको प्रतिवेदनमा उल्लेख छ…