Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


अमेरिका–चीन व्यापार युद्ध तत्काल समाधान नहुने संकेत

वासिंटन, वैशाख २७ । अमेरिका र चीनबीच देखिएको व्यापार युद्ध तत्काल समाधान नहुने संकेत देखिएको छ । व्यापार युद्ध समाप्त गर्न दुई देशका अधिकारीहरुबीच छलफल भइरहँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई २ सय मिलियन डलर बराबरको उत्पादनमाथि कर बढाउने फैसला गरेपछि तत्काल समस्या समाधान नहुने संकेत देखिएको हो । अमेरिकाले बढाएको कर आजैदेखि लागू हुँदै…