Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


विमान अवतरणको क्रममा अगाडिको पांग्रा खुलेन, ठूलो दुर्घट्नाबाट जोगियो

काठमाडौं । म्यानमार एयरलाइन्सको एक विमान दुर्घटना हुनबाट जोगिएको छ । अवतरणको क्रममा अगाडिको पांग्रा नखुलेपछि विमान चालकले कुशलतापूर्वक अवतरण गराई ठूलो दुर्घटना हुनबाट जोगाएका छन् । म्यान्मारको यांगुनबाट मन्डालेका लागि उडेको  विमान मन्डेला विमानस्थलमा अवतरण गर्ने क्रममा अगाडिको पांग्रा नखुलेपछि चालकले इन्धनको भार कम गर्न विमानलाई केही घण्टासम्म आकाशमा चच्कर लगाएका थिए । इन्धन…