अपडेट काठमाडौं, पुस २२ । अमेरिकाले गरेको आक्रमणमा मारिएका इरानका वरिष्ठ सैन्य जनरल कासिम सुलेमानीको शवयात्रामा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । केर्मानमा भएको घटनामा २०० भन्दा बढी घाइते भएका छन् । सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा लाखौं मानिस भेला भएका थिए । सडकमा जम्मा भएका शोकाकुल मानिसहरूले सुलेमानीको तस्वीर…