१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


भारत महाराष्ट्रः देवेंद्र फडणवीसलाई भोलि नै बहुमतसिद्ध गर्न अदालतको आदेश

एजेन्सी । मंसिर, १० । भारतको सर्वोच्च अदालतले महाराष्ट्रमा मूख्यमन्त्री नियुक्त देवेंद्र फडणवीसलाई भोलि नै आफ्नो बहुमतसिद्ध गर्न आदेश दिएको छ ।  आफ्नो फैसलामा अदालतले सभामुखको चुनावलगत्तै फलोर टेस्टको कार्यवाही शुरू गर्न र त्यो गोप्य नगर्न भनेको छ । विधानसभाको कार्वाही गोप्य नगरेर प्रत्यक्ष प्रशारण गर्न पनि भनिएको छ । विधानसभामा कसैले पनि बहुमत ल्याउन…