Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


लक्जम्बर्ग सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश

काठमाडौं । युरोपको सुन्दर र धनी देश लक्जम्बर्ग सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश भएको छ । आज आइतबार २०२० मार्च १० देखि लागू हुने सो व्यवस्था गरिएको हो । सर्वसाधारणले देशैभर सार्वजनिक यातायातमा निःशुल्क यात्रा गर्न पाउने भएका हुन् । लक्जम्बर्गका यातायातमन्त्री फ़्रान्कोईस बऊसले आज लक्जम्बर्गबासीको खुशीको दिन भएको र यो दिन ‘ग्रेट…