Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


नेपालको रोजगारी सृजनामा विश्व बैंकले सहयोग गर्ने

काठमाडौं । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिन वासिंगटन पुग्नुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गर्नुभएको छ । हिजो भएको वार्ता नेपालमा रोजगारी सृजना गर्ने विषयमा केन्द्रित रहेको वासिंगटनस्थित नेपाली राजदूतावासले जनाएको छ । वार्तामा नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार…