काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा विगत ४८ घण्टामा वर्षासँग सम्बन्धित छुट्टाछुट्टै दुर्घटनामा ३ सय ३२ जनाको मृत्यु भएको छ । जुन २६ मा मनसुन शुरु भएदेखि मृत्यु हुनेको संख्या ५ सय ४१ पुगेको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले शनिवार जनाएको छ । उद्धार संस्थाहरूकाअनुसार मुसलधारे वर्षा, अचानक आएको बाढी र चट्याङले प्रान्तका…