Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


हमासले तत्काल थप बन्धक रिहा नगर्ने

एजेन्सी । प्यालस्टिनी विद्रोही समुह हमासले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत बाँकी बन्धक रिहाइ हाललाई स्थगित गरेको छ । हमासका प्रवक्ता अबु ओबेदाले इजरायलले युद्धविराम सम्झौता उलंघन गरेको आरोप लगाउँदै बन्धक रिहाइ तत्कालका लागि स्थगित गरिएको जनाएका हुन् । प्रवक्ता ओबेदाले इजरायलले आफ्नो दायित्व पूरा नगरेसम्म रिहाइ प्रक्रिया अघि नबढ्ने स्पष्ट पारेका छन् । युद्धविरामको सम्झौताअन्तर्गत विस्थापित…