Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


हुन्डाई कारखानामा अमेरिकी अध्यागमनको छापा, झण्डै ५ सय जनालाई पक्राउ

अमेरिकाको जर्जियास्थित हुन्डाई कारखानामा अमेरिकी अध्यागमनले छापामारी झण्डै ५ सय जनालाई पक्राउ गरेका छ । राष्ट्रपति डनल्ड ट्रम्पको दोस्रो कार्यकालकै सबैभन्दा ठूलो छापामा परेकामध्ये अधिकांश कोरियाली नागरिक रहेका छन् । कोरियाली कम्पनीले विद्युतीय सवारी साधन निर्माण गर्न करिब एक वर्षदेखि सञ्चालनमा ल्याएको कारखानामा छापा मारेर यति ठूलो संख्यामा पक्राउ गरिएको हो । यसप्रति दक्षिण कोरियाले…