एजेन्सी । सिरियामा मोहम्मद अल–बशीरलाई सिरियाका लागि अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको छ । सिरियाका राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउन विद्रोही समूहलाई सघाउन महत्वपूर्ण भूमिका खेलेका बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त हनुभएको हो । एक टेलिभिजन सम्बोधनमा मोहम्मद अल–बशीरले उनी अर्को वर्ष मार्च १ सम्म पदमा रहन तयार रहेको घोषणा गर्नुभएको छ । अन्तरिम प्रधानमन्त्री नियुक्त…