Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


टिकटकको अमेरिकी बोर्डमा अमेरिकाकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने

एजेन्सी । चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले संयुक्त राज्य अमेरिकामा एप सञ्चालन गर्ने ७ सदस्यीय बोर्डमा ६ जना अमेरिकी हुने बताउनुभएकाे हाे। उहाँले आगामी दिनमा’ सम्झौतामा हस्ताक्षर हुनसक्ने बताउनुभयाे । संयुक्त राज्य अमेरिकाले…