एजेन्सी । भारतको केन्द्र सरकारले गहुँको न्यूनतम समर्थन मूल्य (एमएसपी) प्रति क्विन्टल १ सय ६० रुपैयाँले बढाएको छ । केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेको हो । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले जानकारी दिएको बताउदै समाचार एजेन्सी पीटीआईले समाचार प्रकाश र प्रसारण गरेकाे छ। यसअघि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल २ हजार ४ सय…