Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


भारतको दिल्लीमा आजदेखि जि-२० सम्मेलन सुरु

एजेन्सी । शनिबारबाट जि-२० सम्मेलन भारतको दिल्लीमा सुरु भएको छ । जि-२० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखहरु कार्यक्रममा रहनुभएको छ । जि-२० सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ । शनिबार सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा छन्…