Logo ६ भाद्र २०८३, शनिबार | Sun Aug 23 2026


भारतमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ७ को मृत्यु

एजेन्सी । भारतको राजस्थानमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । जयपुरको भांकरोटा इलाकामां रहेको जयपुर अजमेर नेशनल हाइवेमा शुक्रबार बिहान दुईवटा इन्धन बोकेको ट्यांकर आपसमा ठोक्किँदा भीषण आगलागी भइ विस्फोट भएको हो । प्रत्यक्षदर्शीका अनुसार विस्फोटमा परि कम्तीमा १५ जनाको जलेर मत्यु भएको बताइएपनि अधिकारीहरुले ६ जनाको मृत्यु भएको पुष्टि…