Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


भारी वर्षाले तान्जानियामा यातायात ठप्प

एजेन्सी । शनिवार रातिदेखि शुरु भएको भारी वर्षाले दार एस सलामको व्यावसायिक केन्द्रसहित तान्जानियाका केही भागहरूमा यातायात र व्यवसायहरू ठप्प भएका छन् । पूर्वी उपनगरहरूलाई व्यापारिक शहर दार एस सलामसँग जोड्ने मुख्य सडक बाढीले डुबाएको छ । ५० लाखभन्दा बढी मानिसको व्यापारिक केन्द्रहरु पनि वर्षासँगैको बाढीका कारण बन्द भएका छन् । सिम्बाजी नदीमा बाढी आएपछि…