Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


नाभाल्नीको अन्त्येष्टि भोलि गरिँदै

एजेन्सी । रुसी राष्ट्रपतिका कट्टर आलोचक एलेस्की नाभान्लीको अन्त्येष्टि शुक्रबार गरिने भएको छ । रुसको आर्कटिक जेलमा मृत्यु भएका उन्को शव एक सातापछि मात्रै परिवारलाई बुझाइएको थियो । त्यसको पाँच दिनपछि मस्कोको एउटा चर्चमा नाभान्लीको अन्त्येष्टि गर्न लागिएको हो । स्थानीय समय अनुसार दिउँसो २ बजे गर्न लागेको अन्त्येष्टिमा सहभागी हुन नाभाल्नीका सहयोगी समुहले उनका…