एजेन्सी । अफगानिस्तानमा भारी वर्षापछि आएको बाढी र चट्याङ लागेर ३३ जनाको मृत्यु भएको छ । वर्षा र बाढीका कारण सयौं घर डुबानमा परेका छन् । अफगानिस्तानको प्राकृतिक प्रर्वधन मन्त्रालयका अनुसार राजधानी काबुल लगायत अन्य प्रान्तहरु बाढीको चपेटामा परेका छन् । बाढीले अफगानिस्तानको फराह, हेरातका हजारौं नागरिक बिस्थापित भएका छन् । अफगानिस्तानको ३४ प्रान्तमा भारी…