Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


रुसले खसाल्यो ५० वटा युक्रेनी ड्रोन

एजेन्सी । रुसले यृुक्रेनका विभिन्न क्षेत्रमा ५० भन्दा बढी ड्रोन नष्ट गरेको छ । रुस र युक्रेनको सीमा क्षेत्रमा रहेका ५० भन्दा बढी युक्रेनी ड्रोनहरू नष्ट गरेको दाबी रुसी सेनाले गरको हो । रुसले क्रास्नोडार र रोस्तोभ क्षेत्र आप्mनो भएको दाबी गर्दै युक्रेनी हस्तक्षेप अस्वीकार्य हुने चेतावनी पनि दिएको छ । क्रास्नोडारमा १४ वटा, जापोरिजिया…