एजेन्सी । अमेरिकी अर्बपति तथा एवं माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पाँच करोड अमेरिकी डलर सहयोग गरेका छन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा ह्यारिसको चुनावी अभियानमा सहयोग गर्न गेट्सले पाँच करोड डलर दिएका हुन् । ह्यारिसका लागि फ्युचर फरवार्ड संस्थाले विभिन्न व्यक्तिहरुबाट चन्दा रकम संकलन गरिहेकै बेला गेट्सले…