Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


साउदी अरबिया र क्यानडा तनाबः टोरोन्टोसँगको सम्पूर्ण हवाई उडान स्थगित

काठमाडौं । साउदी अरेविया र क्यानडाबीच कुटनीतिक तनाब बढिरहेको बेला साउदी अरेबियाले टोरोन्टोसँगको सम्पूर्ण हवाई उडान स्थगित गरेको छ । क्यानडाले साउदी अरबमा पक्राउ परेका नागरिक अगुवा र महिला अधिकारकर्मीको रिहाइको माग गरेपछि साउदीले पछिल्लो निर्णय गरेको हो । आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै क्यानडासँग सबै किसिमका व्यापार र लगानीसम्बन्धी कारोबार रोक्का गर्नुका साथै क्यानडाका…