काठमाडौं । स्पेनमा आयोजना गरिएको एक सांगीतिक कार्यक्रममा दर्शकदीर्घा बस्ने खुड्किलो भत्किँदा एक सयभन्दा बढी घाइते भएका छन् । स्पेनको भिगोमा चर्चित र्यापर रेल्स बी को प्रस्तुति हेर्न पुगेकाहरु घाइते भएका हुन् । समुद्रको बीचमा रहेको कार्यक्रमस्थलको खुड्किलो भत्कँदा केही दर्शक समुद्रमा खसेका थिए । समुद्रमा खसेका केहीले भने पौडेर ज्यान जोगाएका छन् भने केहीको…