Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर

नयाँ दिल्ली, साउन ३१ । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर भएको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ले जनाएको छ । बुधबार साँझ सो अस्पतालले बाजपेयीको स्वास्थ्य अवस्था पछिल्लो २४ घण्टामा निकै गम्भीर देखिएको जनाएको हो । उनी विगत ९ हप्तादेखि सोही अस्पतालमा उपचाररत छन् । बाजपेयीलाई जीवन रक्षक प्रणालीमा राखिएको अस्पतालले…