काठमाडाैं । राष्ट्रिय सभाको बैठकबाट संघीय निजामती विधेयक सर्वसम्मतिले पारित भएको छ । सभाको मंगलबार बसेको बैठकले सर्वसम्मत रुपमा सोही विधेयक पारित गरेको हो । यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे । विधेयकमाथिको बैठकमा उठेका प्रश्नहरुको जवाफ…