एजेन्सी । टर्कीले राष्ट्रपतीय निर्णय अनुसार वरिष्ठ न्यायिक र प्रशासनिक पदहरूमा ठूलो फेरबदल गरेको छ । जसमा अकिन गुर्लेकलाई न्याय मन्त्री र मुस्तफा सिफ्तीलाई गृह मन्त्रीमा नियुक्त गरिएको हाे । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले हस्ताक्षरित गरेका नियुक्ति निर्णयहरू आधिकारिक राजपत्रमा प्रकाशित भएका थिए । न्याय मन्त्री यिलमाज टुन र गृहमन्त्री अली येर्लिकायाले बुझाएको राजीनामाको…