काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही सचिवालय सदस्यको आइतबार बिहान बैठक बसेको छ । बैठकमा प्रचण्ड निवास खुमालटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका हुन् । नेता नेपालनिकट केही स्थायी समिति सदस्यहरू पनि खुमलटार पुगेको बताइएको छ । ३ बजे बोलाइएको नेकपाको स्थायी…