Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


डोजरे विकासले निम्त्याएको विनाश, १३४ जनाको भयो जीवन नाश

काठमाडौं, साउन ९ । यस वर्षको बाढी पहिरोमा परेर १ सय ३४ जनाको मृत्यु भएको छ । बाढी पहरिोमा परेर मृत्यु भएको भनिए पनि अधिकांश अर्थात् १३० जनाको मृत्युको कारक पहिरो देखिएको छ । चार जनाले मात्र बाढीमा परेर ज्यान गुमाएका छन् । अरु सबै व्यक्ति डाँडा पाखा र पहाडमा पहिरो खस्दा जीवन गुमाउन बाध्य…