Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


डोटी र पाल्पामा भएको छुट्छुटटै सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ३६ घाईते

डोटी पाल्पा । डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । पुर्वी चौकी गाउँपालिका १ तल्लो फुलोटमा ना ६ ख २५२९ नम्वरको बस र्दुघटना भएको हो । भारतबाट फर्केका ३४ जना यात्री बोकेको बस धनगढीबाट अछाम जाने क्रममा दुर्घटना भएको डोटीका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर मल्लले जानकारी…