Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


तारे होटलहरु पनि तोकिए क्वारेन्टिनस्थल, दैनिक १८ सयदेखि ९ हजारसम्म शुल्क तिर्नुपर्ने

काठमाडौं, भदौं ५ । सरकारले विदेशबाट फर्किने कामदार राख्न होटल क्वारिन्टिनहरु तोक्दै शुल्क पनि निर्धारण गरेको छ । विदेशबाट चार्टर्ड उडानमा फर्कने कामदारले विदेशबाटै होटल बुकिङ गर्नुपर्ने भनिएको छ । क्वारिन्टनका लागि पर्यटक स्ट्याण्डर्डदेखि पाँच तारे होटलसम्म तोकिएका छन् । विदेशबाट फर्किनेले एउटा कोठाको प्रतिदिन १५ सयदेखि ९ हजार रुपैयाँसम्मका कोठा लिन सक्नेछन् । जसमा…