Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


मानवअधिकार आयोगद्वारा कैलालीको थुनुवाकक्षको अनुगमन

कैलाली, भदौ २७ । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवाकक्षको शनिबार अनुगमन गरेको छ । चोरी आरोपमा यही भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विक शुक्रबार बिहान प्रहरी थुनुवाकक्षको शौचालयभित्रै झुन्डिएको अवस्थामा मृत फेलापरेका थिए । प्रहरीले विकले आत्महत्या गरेको बताएपनि मृतकका आफन्तले भने कुटपिट गरी हत्या भएको…