Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


कांग्रेसले आज सुर्खेत र बाँकेमा चुनावी सभा गर्दै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बिहीबार एकैदिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्ने भएकाे छ। कांग्रेसले बिहीबार एकैदिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्ने भएको हो। यहि फागुन ६ गते कांग्रेसले जनकपुरमा पहिलो चुनावी सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो। सुर्खेत र बाँके आज हुने चुनावी सभामा सभापति गगनकुमार थापा…